काठमाडौं। सरकारले पहिचानको पक्षमा आन्दोलनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...