पदबाट राजीनामा

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । गजुरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ माघ ९ गते आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । उनले गत बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । यद्यपी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved