केन्याको प्रहरीले गोली हान्दा पाकिस्तानी पत्रकारको मृत्यु भएको छ। ४९ वर्षका अर्सद सरिफको आइतबार केन्याको राजधानी नैरोबी नजिकैको काजियाडो काउन्टीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved