केन्यामा प्रहरीले गर्‍यो पाकिस्तानी पत्रकारको हत्या

केन्याको प्रहरीले गोली हान्दा पाकिस्तानी पत्रकारको मृत्यु भएको छ।  ४९ वर्षका अर्सद सरिफको आइतबार केन्याको राजधानी नैरोबी नजिकैको काजियाडो काउन्टीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

नेपालभ्युज

केन्यामा प्रहरीले गर्‍यो पाकिस्तानी पत्रकारको हत्या

काठमाडौं। केन्याको प्रहरीले गोली हान्दा पाकिस्तानी पत्रकारको मृत्यु भएको छ।  ४९ वर्षका अर्सद सरिफको आइतबार केन्याको राजधानी नैरोबी नजिकैको काजियाडो काउन्टीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

उनको मृत्युबारे छानबिन सुरु भएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा अर्के व्यक्ति भन्ठानेर उनीमाथि गोली हानेको पाइएको प्रहरीले जनाएको छ। अर्सद पाकिस्तानी सेनाका आलोचक र पूर्व प्रधानमन्त्री इमरान खानका समर्थक थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved