पठान फिल्मको कमाई

पठान फिल्मले कमायो १० अर्ब ३८ करोड भारु

एजेन्सी। शाहरुख खानको फिल्म पठानले बलिउडमा तहल्का मच्चाएको छ । पठानले कुनै पनि भारतीय फिल्मले गरेको कमाइको रेकर्ड तोडेको छ । दंगल, केजीएफ टू र बाहुबलीले कमाएका सबै रेकर्डबाट पठान माथि उठेको छ ।  यो फिल्मले प्रदर्शन सुरु गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved