पठनपाठन बन्द

अत्यधिक चिसोका कारण सिरहामा पठनपाठन बन्द हुँदै

सिरहा । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण सिरहाका सामुदायिक विद्यालयको पठनपाठन बन्द हुन थालेको छ । शीतलहरसहितको चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा असर परेकाले स्थानीय तहले विद्यालय बन्दको सूचना जारी गर्न थालेका छन् । गोलबजार नगरपालिकाले सूचना जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved