न्यू डायमण्ड-नेपाल पुलिस क्लब

राष्ट्रिय महिला भलिबल : न्यु डायमन्डको दोस्रो जित

काठमाडौं। राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमन्डले दोस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार भएको खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो। नेपाल पुलिसले न्यु डायमन्डलाई पहिलो सेटमा २५–२२ ले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved