न्यूनतम पारिश्रमिक

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक ३७ हजार एक १३५ तोक्न माग

ललितपुर। इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ । निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो । सराेकारवाला निकायहरूसँगकाे चरणबद्ध छलफल र अनलाइन सर्भेबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved