न्यूजील्याण्ड

श्रीलंकाविरुद्ध न्यूजील्याण्ड विजयी, सेमिफाइनलको सम्भावना बलियो

काठमाडौं   । न्यूजील्याण्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपमा आफ्नो सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। आइसीसी क्रिकेट विश्वकप अन्तर्गत बैंगलोरमा बिहीबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको हो । यो जितसँगै न्युजिल्याण्डले लिगका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved