न्यु डायमण्ड स्पोर्टस  क्लव

सातौं एनभिए भलिबल च्याम्पियनसिपः पुलिस सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले साविक विजेता न्यु डायमण्ड स्पोर्टस  क्लवमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै राधानीमा जारी सातौैं एनभिए क्लव भलिबल च्याम्पियनसिपमा महिलातर्फ  सेमिफाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पुलिसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved