काठमाडौं । न्याय सेवा आयोगले आफू अन्तर्गतका कर्मचारीहरूको व्यापक सरुवा गरेको छ । आयोगले बुधबार सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, सरकारी वकिलसहित विभिन्न समूहमा सरुवाका साथै बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । आयोगले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग...