न्याय परिषद्

न्यायाधीश नियुक्तिको चर्चाबीच न्याय परिषद् बैठक

काठमाडौं । न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा न्याय परिषद्को बैठक सुरु भएको छ । बबरमहलस्थित परिषद्को कार्यालयमा बिहीबार साँझ सुरु भएको बैठकमा न्यायाधीश नियुक्ति र सरुवाका प्रस्तावहरू रहेका छन् । यस्तै केही न्यायाधीशमाथि परेको उजुरीमासमेत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved