न्याय

रौतहटकी पुनितादेवीले श्रीमानको मृत्युपछि पनि न्यायको लडाइँ छाडिनन् । उनका श्रीमान् सुशीलकुमार राउतलाई प्रहरी हवल्दारको जागिरबाट गैरकानुनी तरिकाले निकालिएको थियो । मुद्दा चल्दाचल्दै २०८० साउनमा आएको बाढीमा सुशीलको मृत्यु भयो । श्रीमान्को मृत्युदर्ता बोकेर पुनिताले मुद्दा सकार गरिन् र...