न्यान्सी पेलोसी

चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो

बेइजिङ । चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड  दिएको बताएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved