‘नोट अफ डिसेन्ट’

एन्फाको विवाद थपिंदै गयो,  केन्द्रीय समितिका ९ जनाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद  थपिंदै गएको छ। पुस २ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयप्रति   केन्द्रीय समितिका ९ जनाले असहमति जनाउँदै आइतबार ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved