छोराको बिहेमा दाइजो लिएको आरोपमा नेहा चौधरीको ससुरा पनि पक्राउ परेका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय रामप्रवेश चौधरी पक्राउ परेका हुन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved