नेयमार अल हिलालमा

नेयमार साउदी क्लब अल हिलालमा आवद्ध, कति पाउँछन रकम ?

एजेन्सी। ब्राजिलका स्टार फुटबलर नेयमार साउदी अरेबियाको फुटबल क्लब अल हिलालमा आवद्ध भएका छन् । यस सम्बन्धमा अल-हिलाब क्लबले हिजो मंगलबार आधिकारिक घोषणा गरेको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार नेमारले अल–हिलालसँग दुई वर्षको सम्झौता गरेका छन् । यसअघि नेयमार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved