काठमाडौं। कारोबार हुने साताको अन्तिम दिन बजार परिसूचक नेप्से ३०.९२ अंकले घटेको छ । बुधबार पनि नेप्सेमा २१ अंकको गिरावट आएको थियो । बिहीबार ३०.९२ अंकले घटेर नेप्से २ हजार ६७ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved