काठमाडौं। लगातार दुई दिन दोहोरो अंकले गिरावट भएको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने सामान्य वृद्धि भएको छ । मंगलबार नेप्सेमा १.८५ अंकले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved