नेपाल–स्कटल्यान्ड

नेपाल आज स्कटल्याण्डविरुद्ध मैदानमा उत्रँदै

काठमाडौं । स्कटल्याण्डमा आजदेखि सुरु हुने आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाल आज स्कटल्याण्डविरुद्ध मैदानमा उत्रँदैछ । नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने  शृंखलाको उद्घाटन खेलमै नेपालले स्कटल्याण्डको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved