नेपाल-स्कटल्याण्ड

नेपालले स्कटल्यान्डलाई ३ विकेटले हरायो, दीपेन्द्र र कुशलको गतिलो ब्याटिङ

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ। शुक्रबार कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको हो। २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved