नेपाल समाजवादी विद्यार्थी युनियन

नेसपा विद्यार्थी युनियनको प्रश्न : सरकार डनहरूको कि नागरिकको ?

काठमाडौं। आठ वर्षअघि चेतन मानन्धरको नेपालगञ्जमा भएको हत्याका दोषी ‘रिगल’ भनिने योगराज ढकाललाई नेपाल सरकारले आममाफी दिएर रिहाइ गरेकोमा नेपाल समाजवादी विद्यार्थी युनियनले विरोध जनाएको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै नेपाली समाजलाई लोकतान्त्रिक व्यवस्थामार्फत समृद्धि र सुशासनको बाटोमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved