काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै नेपाल विद्यार्थी संघले आज सडक बहस गरेको छ । नेपाली कांग्रेसनिकट भ्रातृ संगठनले प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पस अगाडिको सडकमा उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग...