नेपाल रेमिट

आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सिधै आईएमई पे वालेटमा प्राप्त गर्ने सम्झौता

काठमाडौं। आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सिधै आईएमई पे वालेटबाट प्राप्त गर्न सक्नुहुन्छ । विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत नेपालमा रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved