नेपाल मेडिकल कलेज

नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी (सूचना सहित)

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved