काठमाडौं। एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिया कपमा नेपाल र पाकिस्तानको खेल सुरु भएको छ । हङकङको मोंग कोकमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । भिसाको कारण थाईल्यान्डले सहभागीता जनाउन नपाउने भएपछि नेपालले यस प्रतियोगिता खेल्न लागेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved