काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप क्रिकेट अन्तगरगत नेपालले मलेसियासँगको खेलमा पहिले बलिङ् गर्ने भएको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । मलेसियासँगका पछिल्ला पाँच वटा...