काठमाडौं । चौधौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । च्याम्पियनसिप भारतको बेंग्लोरमा हुन लागेको हो । उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ । खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । कुवेतसँग अहिलेसम्म नेपालले ९ खेल खेलेकोमा...