नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब

प्रधानमन्त्री कप : दीपेन्द्रको शतकमा पुलिसले दियो आर्मीलाई ३०५ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको दोस्रो सेमिफाईनलमा अहिले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिवि क्रिकेट मैदानमा पुलिसले आर्मीलाई ३०५ रनको लक्ष्य दिएको छ । पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनायो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved