नेपाल पत्रकार महासंघ

पत्रकार महासंघ सिरहाको अध्यक्षमा दोहोरिए बनैता

सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोजकुमार बनैता यादव पुनः निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी रामबाबु यादवलाई तीन मतान्तरले पछि पार्दै बनैता निर्वाचित भएका हुन् । शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि स्वतन्त्र समूहबाट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved