काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ। अमेरिकाको डालसमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपाल १०६ रन बनाएर ४ बल अगाडि नै अलआउट भएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved