नेदरल्याण्ड्सविरुद्ध नेपालको इनिङ्स संकटमा, १० ओभरमा पाँच विकेट गुम्यो

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालको इनिङ्स संकटमा, १० ओभरमा पाँच विकेट गुम्यो
फाइल तस्वीर

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपाल संकटमा परेको छ ।

लगातार विकेट गुमेपछि नेपाली इनिङ्स संकटमा परेको हो । पछिल्लो पटक दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका छन् ।

नेपालले ११ ओभरमा ५ विकेट गुमाएर ५३ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved