नेपाल चेम्बर अफ कमर्स

काठमाडौं । संचार उद्यमी कैलाश सिरोहियालाई उजुरी परेकै भरमा पक्राउ गरेको घटनाले आम व्यवसायीहरूमा सकारात्मक सन्देश नजाने निजी क्षेत्रहरूले जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका तीन वटै छाता संगठनहरुले सो घटनाप्रति ध्यानाकर्षण जनाउँदै उद्योगी व्यवसायीहरूको...