नेपाल-चीन मैत्रीपूर्ण फुटबल

गुणस्तरीय फुटबल प्रदर्शन गर्नेछौं : प्रशिक्षक भिन्सेन्जो

काठमाडौं। चिनियाँ नयाँ वर्षको अवसरमा चीनको युवा टोली र नेपालको युवा टोलीबीच शनिबार मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्सनमा नेपाल र चीनको टोलीले आफ्नो तयारीबारे जानकारी गराएका हुन्। नेपालको राष्ट्रिय युवा टोलीका कप्तान मनिष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved