काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। टेक्सासस्थित ग्रान्ड प्रेरिमा केही समयमा सुरु हुने खेलमा टस जितेर अमेरिकाले पहिले बलिङ रोजेको हो। यससँगै नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो। नेपाल र अमेरिकाबीच ३ टी २०...