काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा आज विशेष कार्यक्रम गरेको छ । २६१ औं स्थापना दिवसका अवसरमा नेपाली सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको हो । दिवसका अवसरमा राष्ट्रपति...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved