नेपाली कांग्रेस संसदीय दल

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकबारे काँग्रेस सांसद र विज्ञहरुबीच अन्तरक्रिया

काठमाडौं ।  विज्ञहरुले शान्ति प्रक्रियाका बाँकि कामहरुलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार नेपाली काँग्रेस संसदीय दलले पार्टीका सांसदहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सशस्त्र द्वन्द्व पीडितले न्याय तथा परिपूरण पाउने र समाजमा मेलमिलाप हुनेगरी शान्ति प्रक्रियाको बाँकि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved