नेकपा एकीकृत समाजवादी पार्टी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक शनिबार पुन बस्ने भएको छ। ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजबाट सुरु भएको बैठक शनिबार ७: ३० बजे पुन बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले एक विज्ञप्तिमार्फत जानकारी दिए...