नृपबहादुर वड

धनगढीमा नाम मात्रैको गठबन्धन थियो, स्वतन्त्र त म लडेको हुँ : निवर्तमान मेयर वड

काठमाडौं। धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले आफूलाई गठबन्धनले सहयोग नगरेको गुनासो गरेका छन्। चुनाव हारेपछि स्वतन्त्रबाट निर्वाचित मेयर गोपाल हमाललाई शुभकामना दिन पुगेका उनले यस्तो बताएका हुन्। उनले आफूलाई गठबन्धनका दल र स्वयं नेपाली कांग्रेसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved