काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यका लागि शाहले आफ्नो नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१...