काठमाडाैं | नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा अनुशासनविपरीत काम गर्ने ७४ जनालाई निष्कासन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनिहरुलाई निष्कासन गरिएको जानकारी दिए । ‘आगामी मंसिर...