नि:शुल्क इन्टरनेट

वडाध्यक्षले आफ्नै लगानीमा गाँउमा नि:शुल्क इन्टरनेट सेवा दिए

सोलु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा निशुल्क इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् । इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved