निवेदन दर्ता

बारामा तीन हजारले गराए मिटरब्याजीको निवेदन दर्ता

बारा । जिल्ला प्रशासन कार्यालय बारामा अहिलेसम्म दुई हजार नौ सय २६ जनाले अनुचित लेनदेन (मिटरब्याजीको निवेदन) दर्ता गराएका हुन् । कोल्हवी नगरपालिका–९ बेलवाकी रञ्जिता चौधरी, पचरौता नगरपालिका–९ कुडवाकी जया चौधरी, आदर्श कोतवाल गाउँपालिका–६ की निर्माला कुसवाहा, कलैया उपमहानगरपालिका–३...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved