काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका छोरा निर्वाण चौधरीले आईपीओमा जाने भएपछि वाइवाइलाई बदनाम बनाउने प्रयत्न भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा एक्स (ट्वीटरमा)मा लेख्दै चौधरीले वाइवाइ ब्रान्डलाई बदनाम गर्ने प्रयास भएको दाबी गरेका हुन् । ‘जब...