निर्वाचन आयोग छलफल

आयोगमा दलहरूको प्रतिबद्धताः निर्वाचन आचारसंहिता पालना गर्छौं

काठमाडौं। आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन्। २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved