निर्माण कार्य करिब अन्तिम चरणमा

बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै (तस्वीरहरू)

भक्तपुर। प्राचीन सहर भक्तपुरमा मनाइने १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवम् सांस्कृतिक ‘बिस्का: जात्रा’ नजिकिदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने यो जात्रा, काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये एक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved