निर्मल लामा

गरीब केटो मस्तराम यसरी बने कम्युनिष्ट नेता निर्मल लामा

निर्मल लामा जम्मामा एकजना ज्यूँदोजाग्दो र महान विद्रोही हुनुहुन्थ्यो। स्कूलमा विद्रोह, मुक्तिसेनामा विद्रोह, जेलमा विद्रोह, पार्टीमा विद्रोह र मृत्युसित पनि विद्रोह-विद्रोह नै लामाको जिन्दगीको चूरो कुरो थियो। कुनै पनि पद र पैसामा नबिक्ने, यस्तो छाप्रे वर्गको जागृत विद्रोही जन्माउन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved