काठमाडौं। बाँकेकी निर्मला कुर्मीको न्यायका लागि उचित छानबिन गरी दोषीलाई कारबाहीको माग राखेर प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मी पक्राउ परेका छन् । बबरमहल अगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७...