यी जोईपोइ मेरो निमन्त्रणालाई स्वीकारेर आइदिएकोमा ख्याल फुरुङ्ग भइनँ म। छोरीज्वाइँ आएजत्तिकै रमाइलो भयो। छमछमी नाच्यो मन। ‘अब कसरी यिनीहरूलाई घरभित्र पसाऊँ।’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved