काठमाडौं। पाँचौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ चैतदेखि हुने भएको छ। यसअघि १०-१४ चैतमा भर्चुअल महोत्सव गर्ने तयारी गरिएकोमा कोरोनाको जोखिम कम हुनुका साथै राज्यले सबै गतिविधि खुला गरेकाले भौतिक रूपमा १७-२१ चैतसम्म महोत्व गर्ने नेपाल नेपाल चलचित्र तथा...